शनिबार थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ४०० नाघ्यो

विकल्प न्यूज/काठमाण्डौं असोज ३ गते । शनिबार थप १२०४ जनामा कोरोना भाइरस (कोभिड –१९०) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १०३३३ नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा उक्त संख्यामा कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा जानकारी दिइएको हो । मन्त्रालयका अनुसार यससँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ … Continue reading शनिबार थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ४०० नाघ्यो